रास्वपा नेता वाग्ले र धनगढीका मेयर हमाल विच भेटघाट,वाग्लेले गरे हमालको प्रशंशा

भक्तराज जोशी


धनगढी, २० साउन । राष्ट्रिय स्वतन्त्र पार्टिका नेता स्वर्णिम वाग्लेले धनगढी उपमहा नगरपालिकाका मेयर गोपाल हमालसङ्ग भेटघाट भएको जनाएका छन् । पार्टीको प्रादेशिक प्रशिक्षणमा सुदूरपश्चिम पुगेका वाग्लेले मेयर हमाल सङ्ग भेटघाट गरेको सामाजिक सञ्जाल फेसबुक बाट जानकारी दिएका हुन् ।

वाग्लेले मेयर हमालले गरेका सुशासन, शिक्षा,स्वास्थ्य,खानेपानी,सरसफाइ,नागरिक सुरक्षा,शहरी सौन्दर्य जस्ता कामबाट प्रेरणा लागेको सञ्जाल फेसबुकमा लेखेका छन् ।

Dengue

उनले स्वतन्त्र नेता भ्रष्ट दलतन्त्रको दलदलबाट कसरी सफल बन्छ भन्ने बारे हमालको अनुभव रोचक रहेको भन्दै प्रशंशा समेत गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार