डडेल्धुरा: डडेल्धुराकी एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छिन्।
प्रसव पीडा सुरु भएपछि डडेल्धुराको परशुराम नगरपालिका-८ अैडुङ्ग्राकी विमला नेगीलाई स्टेचरमा बोकेर अस्पताल लगिन लागिएको थियो। तर, अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्म दिएकी हुन्।
यस अघि गत असार २७ गते डडेल्धुराको परशुराम नगरपालिका ८ जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिएकी थिइन् ।
प्रतिक्रिया दनुहोस्