घरको छतबाट लडेर टिकापुरमा एक जनाको मृत्यु

कैलाली: घरको छतबाट लडेर टिकापुरमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको टिकापुर नगरपालिका–१ वस्ने ७८ वर्षीय ज्योतिसिंह खडकाको घरको छतबाट लडेर मृत्यु भएको हो ।

Dengue

मंगलवार राति उनी आफ्नै एक तले घरको छतबाट लडेर घाइते भएका थिए । घाइते भएका खडकाको टिकापुर अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार