आज पनि नेप्सेमा भारी अंकको गिरावट

आज (मंगलबार) पनि नेप्सेमा भारी अंकको गिरावट आएको छ ।

आज ३६.१९ अंकले नेप्से घट्दा इन्डेक्स भने २१६४.३१ विन्दूमा कायम हुन पुगेको हो ।

Dengue

किसान लघुवित्तको सेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर ८७.१० रुपैयाँले बढेर ९५८.३० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, सिटी होटल, रिभर फल्स पावर, युनिलिभर नेपाललगायत अन्य कम्पनीहरुको सेयरमूल्य बढेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार