धनगढीमा ४५ हजार बराबरका भन्सार छलिका सामान बरामद

धनगढीः धनगढीमा भन्सार छलिका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट भन्सार छलिका सामान बरामद गरिएको हो।

भन्सार छलिगरि ल्याएका अन्दाजी ४५ हजार ३ सय मुल्य बराबरको विभिन्न खाद्यान्न, कपडा लगायतका सामानहरु सोमवार प्रहरी गस्ति टोलीले बेवारिसे अवस्थामा फेलापारी बरामद गरेको जनाएको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार