कञ्चनपुरमा बहु-विवाह मुद्धाका फरार कसुरदार पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा बहु-विवाह मुद्धाका फरार कसुरदार पक्राउ परेका छन् ।

कञ्चनपुर जिल्ला अदालतको मिति २०७८ पौष ४ गतेको फैसलाले बहु(विवाह मुद्धामा १० महिना ४ दिन कैद र रु १० हजार सजाय भई फरार रहेका बेलौरी नगरपालीका ८ का कृष्ण रानालाई प्रहरीले पक्राउ गरेको हो।

Dengue

प्रतिवादी रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आज निजकै घर ठेगानामा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार