अत्तरियाबाट लागु औषधसहित ३ जना पक्राउ

धनगढी: अत्तरियाबाट लागु औषधसहित ३ जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ४ गोदावरी बाट रियाज मगर ,कबिता बस्नेत र रोशन गुरुङ पक्राउ परेका हुन । कबिता बस्नेतले लगाएको खैरो रङ्गको पाईन्टको अगाडी पट्टीको बाँँया खल्तीमा कालो रङ्गको पलाष्टिकमा बेरेर एउटा पुडिया बनाई लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

Dengue

साथै प्रहरीले उनिहरु को साथबाट ५० मिलिग्राम लागुऔषध समेत बरामद गरेको छ । यस्तै रोशन गुरुङ को घरबाट दुई ग्राम आठ सय दश मिलिग्राम लागू औषध प्रहरीले बरामद गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार