कैलालीमा चेक अनादार मुद्धामा १ हजार तिर्न नसकेपछि भागेका अपराधी ४ वर्षपछि पक्राउ

कैलाली । चेक अनादार मुद्धामा फरार रहेका एकजना कैलालीबाट पक्राउ परेका छन् । शुक्रबार मालाखेती प्रहरीले चेक अनादार मुद्धामा फरार रहेका सरजन कामीलाई पक्राउ गरेको हो ।

गोदावरी नगरपालिका १० का कामीलाई कैलाली जिल्ला अदालतले २०७६ साल असार १३ गते एक हजार जरिवाना तोकेको थियो । तर, अदालतले सजाय सुनाएसँगै उनी फरार भएका थिए ।

Dengue

४ वर्ष अघि फरार भएका कामीलाई शुक्रबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार