घर भत्किएर डोटीमा एक महिलाको मृत्यु

डोटीः डोटीमा घर भत्किएर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको दीपायल–सिलगढी नगरपालिका–५ गैरा गाउँमा घर भत्किएर स्थानीय शंकर मलासीको ३० वर्षीया श्रीमती गंगा मलासीको मृत्यु भएको हो।

गंगा मलासी सुत्ने कोठाको बल्लीहरु भाँच्चिएर घर भत्किएको थियो। प्रहरी र स्थानीयको सहयोगमा गंगालाई मृत अवस्थामा उद्धार गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार