डडेल्धुराबाट रविको गर्जन: ‘सुदूरपश्चिममा २०८४ का लागि घन्टी बज्न सुरु भयो’

रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले सुदुरपश्चिम प्रदेशमा घण्टि बज्न सुरु भएको बताएका छन्।  संगठन विस्तारका क्रममा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरा पुगेका रबिले डडेल्धुरे जनताकै अघि सुदुरपश्चिम प्रदेश घन्टीमय भएको बताएका हुन। 

यसपटकको निर्वाचनमा डडेल्धुरामा रास्वपाले उम्मेद्वार नउठाए पनि सुदूरपश्चिममा २०८४ का लागि घन्टी बज्न सुरु भएको रविले बताएका छन् । डडेल्धुराबाट डडेल्धुरे जनताले छानेको व्यक्तिलाई नेता बनाउने बाचा गर्दै उनले डडेल्धुराले परिवर्तनको आँट गरे सिंगो देशले परिवर्तनको आँट गर्ने बताएका छन ।    

Dengue

त्यस्तै रविले देश र युवाहरुको भविष्यका लागि एकजुट हुन पनि आह्वान गरेका छन् । डडेल्धुरामा रबि उपस्थित उक्त कायक्रममा सयौंको संख्यामा नागरिकहरु उपस्थित भएका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार