गोदावरी नगरभित्रका विद्यालयमा थप तीन दिन बिदा

अत्तरिया: गोदावरी नगर भित्रका विद्यालयमा थप तीन दिन गर्मी बिदा हुने भएको छ ।

अत्याधिक गर्मी हुनथालेपछि गोदावरी नगरपालिकालेले आईतबार एक सूचना जारी गर्दै थप तीन दिन बिदा दिएको हो ।

Dengue

यस अघि नगरपालिकाले जेठ २९ गते देखि असार १ गते सम्मका लागि बिदा दिएको थियो ।

मौसममा सुधार नआएपछि वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी असार ४ गते देखि ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार