कैलाली: कैलालीमा भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला परेका छन् ।
जिल्लाको धनगढी उप–महानगरपालिका २ ट्राफिक चौराहबाट भारतबाट भन्सार छली ल्याएका नौँ हजार मुल्य बराबरको चिनी, ललिपप, पास्ता, माउन्टेन डिउ, बिडी लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो ।
प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्