स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयको विवरणअनुसार देशभर हाल जम्मा २८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
मंगलबार ६१७ जनाको नमुना परीक्षण गर्दा संक्रमितको संख्या घटेको हो
सो अवधिमा ६ जना संक्रमणमुक्त भएका छन्।


 
                     
			
 
					 
					 
					 
					 
					

 
                     
                     
                     
                     
                     
                    
प्रतिक्रिया दिनुहोस्