बेहडाबाबा स्थित महादेवा तालमा डुबेर एक जनाको मृत्यु

धनगढीः धनगढीको बेहडाबाबा स्थित तालमा डुबेर एक जनाको मृत्यु भएको छ।

आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्र स्थित महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर डडेल्धुराको परशुराम नगरपालिका जोगबुडा घर भएका २५ वर्षीय लोकेश भाटको मृत्यु भएको हो।

Galaxy

उनी कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार