कञ्चनपुरमा करेन्ट लागेर एक जनाको ज्यान गयो

धनगढी । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–४ का ३४ वर्षीय प्रताप खुनाको करेन्ट लागेर मृत्यु भएको हो ।

शनिबार राति खुनाको मछेली नदी किनारमा करेन्ट लागेर मुत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीले विद्युतको पोल ढल्दा साइकल सवार उनको करेन्ट लगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

Dengue

खुनाको मृत्यु भएसँगै आफन्त र स्थानीयले मृतकका आफन्तलाई क्षतिपूर्ति दिनुपर्ने, मृतका परिवारलाई रोजगारी र विद्युत पोलहरु व्यवस्थित गर्नुपर्ने माग गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार