डोटी बहुमुखी क्याम्पसका प्राध्यापक केसीको निधन

डोटीः डोटी बहुमुखी क्याम्पसका प्राध्यापकको निधन भएको छ।

क्याम्पसमा अङ्ग्रेजी विषयका प्राध्यापक राजन केसीको ४० वर्षको उमेरमा शुक्रवार नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो।

Seti Hospital

दिपायल सिलगढी नगरपालिका–६ घर भएका केसीको जिब्रोमा क्यान्सर भएर उनको उपचारको क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार