धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ

धनगढीः धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने २० वर्षीय रोशन भट्ट, १९ वर्षीय गणेश बोहरा र २५ वर्षीय बिनय राजबंशी रहेका छन्।

Galaxy

वडा प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले शंकालागि चेकजाँच गर्दा दुई ग्राम लागुऔषध ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार