प्रचण्डले भने– ‘म जस्तो प्रधानमन्त्री दुर्लभै भेटिन्छन्’

भक्तराज जोशी

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूजस्तो प्रधानमन्त्री नेपालमा सितिमिति नपाइने बताएका छन् ।

राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको इतिहासमा आफुजस्तो प्रधानन्त्री सितिमिति नभेटिने बताएका हुन् ।

Dengue

‘अघिल्लो पटक सत्तापक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ, यस्तो प्रधानमन्त्री सितिमिति भेटिदैन’, उनले भनेका छन्, ‘नेपालको इतिहासमा मौलिक भेटिएको छ । प्रतिनिधिसभाका सतप्रतिशत सदस्यको समर्थनले बनेको प्रधानमन्त्री हुँ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार