कञ्चनपुरको पुनर्वासमा निःशुल्क महाप्रस्थान यान सञ्चालन 

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकामा निःशुल्क महाप्रस्थान यान सेवा सञ्चालन भएको छ।

नगरपालिका वासीको सेवामा समर्पित भएर निःशुल्क महाप्रस्थान यानका लागि पालिकाले आफ्नै लगानिमा सोमवारदेखि सञ्चालन गरेको जनाएको छ। यस सेवाले नगरवासीलाई सहयोग पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार