कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने ५ जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरमा सशस्त्र प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार गर्ने ५ जना पक्राउ परेका छन्।

कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन्।

Seti Hospital

पोस्टनजिकै शुक्रबार राति साढे १० बजे उनीहरुले सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गरेका थिए। राति कता घुमेको भनेर सोध्दा खुकुरी प्रहार गरेर आक्रमणकारीहरु भागेका थिए। खुकुरी प्रहार गर्नेहरुको परिचय प्रहरीले खुलाएको छैन। खुकुरी प्रहारबाट सशस्त्र प्रहरी नायब निरीक्षक चैँसिरको बायाँ पाखुरामा चोट लागेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार