बुडरबाट जन्ती बोकेको बस दुर्घटना

डोटी: डोटीमा जन्ती बोकेको बस दुर्घटना भएको छ।

बुडरबाट जन्ती बोकेर गइरहेको सुदूरपश्चिम प्रदेश ००१ ख २५७९ नम्बरको बस डोटीको जोरायल गाउँपालिका–२ भिमदत्त राजमार्गको नालामा दुर्घटना भएको हो। नालीमा छिरेको बसमा सामान्य क्षति पुगेपनि बसमा सवार सबै सुरक्षित रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका जनाएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार