शुक्रबार थपिए १०३ जना कोभिड संक्रमित

काठमाडौं: देशभर कोभिडको सक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शुक्रबार १०३ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको हो।

पछिल्लो २४ घन्टामा गरिएको १ हजार ९२५ जनाको नमूना परीक्षण गर्दा १०३ जना संक्रमित थपिदा यही समयमा ५३ जना संक्रमित संक्रमण मुक्त भएका छन्।

Seti Hospital

मन्त्रालयको विवरण अनुसार सक्रिय संक्रमितमध्ये हाल २६ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ८ जना आइसियुमा र एकजना भेन्टिलेटरमा रहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार