चितवनकाे मतदानस्थलमा विवाद, प्रहरीद्वारा लाठीचार्ज

चितवन: चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा मतदान चलिरहेका बेला विवाद भएपछि प्रहरीले लाठी चार्ज गरेको छ ।

नवकिरण कमलकुसुम माध्यमिक विद्यालय मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेका कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद हुँदा प्रहरीले लाठीचार्ज गरेको हो ।

Dengue

विवाद बढ्दै जाँदा झडप हुने अवस्था आएपछि भिड नियन्त्रण गर्न लाठीचार्ज गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले केही कार्यकर्तालाई पक्राउसमेत गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार