पोखरीमा डुबेर कञ्चनपुरमा एक किशोरीको मृत्यु

कञ्चनपुर । पोखरीमा डुबेर कञ्चनपुरमा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १ का हरिश टेरकी १४ वर्षीया छोरी बविता टेरको कञ्चनपुरमा रहेको पोखरीमा डुबेर मृत्यु भएको हो ।

मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत बविता परीक्षा दिएर विदामा कञ्चनपुर आएकी थिइन् । जिल्लाको अमर बस्ती आएकी उनी पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी थिइन् ।

Dengue

उनको धनगढीको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भैरहेको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार