राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको अध्यक्षमा रिता थापा चयन

काठमाडाै‌- राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको अध्यक्षमा रिता थापा चयन भएकी छिन् । ८ ( औं ) केन्द्रिय महाधिवेशनबाट अध्यक्षमा रिता थापा चयन भएकी हुन् । यसैगरी बरिष्ठ उपाध्यक्षमा गायक पशुपती शर्मा, प्रथम उपाध्यक्ष रामजि खाण, उपाध्यक्ष सुबास केसि, कुलेन्द्र बि क, दिपक खड्का, रमेशराज भट्टराई, राधिका हमाल, कृष्ण रेउले, खुमन अधिकारी, पुर्णकला बिसि, राजु ढकाल, पुस्कल शर्मा चयन भएका छन् ।

यस्तै महासचिवमा शिव हमाल, उप महासचिवमा शिरीष देबकोटा, हरि डागी, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सचिबमा जमुना राना चयन भएका छन् । त्यसैगरी गण्डकी सचिबमा घनश्याम रिजाल, भुगोल सचिब दिपक गरौजा मगर,उ त्तम शर्मा, नवीन सिंह धामी, प्रकाश सपूत, रामकृष्ण बम मल्ल चयन भएको प्रतिष्ठानले जनाएको छ ।

Seti Hospital

सचिब खुल्लामा देबि घर्ती, युबराज मगर, महेन्द्र गौतम साङठनिक सचिब पि एन सापकोटा, प्रशासनिक सचिब ःजीवन दाहाल, सह सचिब साङठनिकतर्फ तारानाथ आचार्य, सह प्रशासनिक सचिबमा राजकुमार रायमाझी, सह सचिब बिदेशतर्फ दुर्गा पङेनी, सह सचिब महिलातर्फ सीता राना, सह कोषाध्यक्षमा सम्झना लामिछाने, इश्वोरी प्रसाद भुसाल, सह कोषाध्यक्ष महिलामा जुना श्रीष भएका छन् ।

महिला सदस्यमा सम्झना भण्डारी, कला लम्साल,उषा सुवेदी, करिश्मा ढकाल, स्मृति तिमिल्सिना ,जालु माया गुरुङ ,सुसिला गौतम तथा सदस्यमा शान्ति श्री परियार, रबिन लामिछाने ,खेम सेन्चुरी , मनमाया वाइबा,कुमार पुन मगर,रिना थापा मगर,प्रकाश भट्ट ,सुजन लम्साल,पुरुषोत्तम भन्डारी,श्रीकृष्ण बम मल्ल,कुमार राना मगर,बालचन्द्र बराल,दिनेश काफ्ले,कुसल बेलबासे,रेशम निर्दोश चयन भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार