नेपाल व्यापार सघंको आयोजनामा शनिवार काठमाडाैंको चाेभारमा बनभोज कार्यक्रम आयोजना हुने

काठमाडौं – नेपाल व्यापार सघंको आयोजनामा औपचरिक बनभोज कार्यक्रम आयोजना हुने भएको छ । आगामी फागुन १३ गते शनिवार चोभारमा भव्य बनभोज कार्यक्रमको आयोजना गरिन लागेको नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले बताउनुभयो ।

बनभोज कार्यक्रको प्रमुख आतिथ्यता उद्योग वाणिज्य तथा आपुुर्ति मन्त्री दामोदर भण्डारीले गर्नुहुने भएको छ । नेपाल व्यापार संघको निमन्त्रणामा मन्त्री भण्डारी शनिवार उक्त कार्यक्रममा सरिक हुन लाग्नुभएको हो । बनभोज कार्यक्रममा
सस्थाको आगामी रणनीति तथा सात वटै प्रदेशमा व्यापारिक संगठन विस्तार , जिल्ला, नगर र गाउँमा संगठन निर्माण तथा बिस्तार बारे समेत छलफल हुनेछ ।

Dengue

नेपाल व्यापार संघ २०४७ सालमा स्थापना भई साना तथा मझौला व्यापारीहरुको हक हितका लागि लडदै आएको सस्था हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार