दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

दार्चुला – दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको हो । माटोले च्यापिएर ३५ वर्षीया श्रीमति कलावती धामीको मृत्यु भएको प्रहरीले बताएको छ ।

घरमा प्रयोग गर्नका लागि माटो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर धामीको ज्यान गएको बताइएको छ । मृतक धामीका दुई छोरा र एक छोरी रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार