हिसान नेपालको बाग्मती प्रदेश स्तरीय २१ सदस्यीय नयाँ कार्य समिति गठन, भवानी पौडेल अध्यक्ष

काठमाडौँ – उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ हिसान नेपालको बाग्मती प्रदेश स्तरीय कमिटी निर्माण भएको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमकाबीच जया मल्टिपल कलेज, माकलबारी जोरपाटीका प्रिन्सिपल भवानी पौडेलको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको हो । बागमती प्रदेश हिसानको अध्यक्षमा जया मल्टिपल कलेज, जोरपाटीका प्रिन्सिपल भवानी पौडेल, सचिवमा ऋत कलेज, वसुन्धराका प्रिन्सिपल आनन्द कुमार यादव, त्यस्तै,सदस्यमा ट्रिटोन कलेज तीनकुनेका सीइओ ह्रिजु न्यौपाने लगायत २१ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार