फिजम फुटवल अन्तर्गत आज भएको खेलमा भीभीएम स्कुल विजयी

काठमाडौं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा भीभीएम स्कुल विजयी भएको छ । न्यू भीजन एकेडेमीसँग भएको खेलमा भीभीएम स्कुल ४-० ले विजयी भएको छ ।


भीभीएमका रिजन राईले एक गोल गरे भने डेविट राईले ३ गोल गरेको जनरल कोर्डिनेटर ज्ञानु श्रेष्ठले जानकारी दिनुभयो । लिग चरणका खेल सकिएकोले भोलिदेखि क्वाटर फाईनलका खेल हुनेछन् ।
जस अन्तर्गत भोलि दुई खेल हुने छन । पहिलो खेल बेष्ट ग्रुप भिजन स्कुल र अर्किड प्युपल स्कुल बीच विहान ११ बजे खेल हुनेछ भने दोस्रो खेल कामयक स्कुल र मोनाष्टिक पब्लिक स्कुल बीच दिउँसो १ बजे हुने कार्यक्रम संयोजक तथा सचिव सुनिल केसीले बताउनुभयो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार