माघ ८ गतेबाट मसुरिया कपडा बैंक सञ्चालनमा आऊँदै

प्रेम जोशी, मसुरिया कैलाली
कैलाली जिल्लाको गौरीगंगा नगरपालिका अन्तरगत मसुरिया बजारमा कपडा बैंक स्थापना हुने भएको छ । यश क्षेत्रका गरिव दुखि अस्कत हरुलाई सहयोग गर्ने लक्ष्यका साथ कपडा बैंक स्थापना गर्न लागेको मसुरिया व्यवस्थापन समिति अध्यक्ष तथा कपडा बैंक सञ्चाकल समितिका अध्यक्ष हरि प्रसाद जोशी बताउनु भयो ।

प्रयोगमा नआए तर प्रयोगमा ल्याउन सकिने कपडा ल्यार बैंकमा जम्मा गर्ने उक्त कपडाहरु लक्षित वर्गहरु लाई वितरण गर्ने उदेश्य कपडा बैंकको रहेको छ ।

Dengue

बैंकको औपचारीक रुपमा माघ ८ गते आइतवारका दिन बिहान ८ बजे देखि मसुरिया बजारको पूरानौ साझा सस्थानको कार्यालय बाट सञ्चालनमा ल्याउने तयारी रहेकोले आफ्नौ क्षेत्र बाट सबैले सहयोग गर्न समेत जोशीले आग्रह गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार