प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता, यी विषयमा भयो कुराकानी !

काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दल एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा कुराकानी भएको छ।

Galaxy

सत्ता साझेदार दलहरूले बिहीबार एमाले अध्यक्ष ओलीलाई संयोजक बनाएका छन्। सरकारका न्यूनतम साझा कार्यक्रम ५ दिनभित्र ल्याउने तयारी सरकारको छ।अध्यक्ष ओली नेतृत्वमा रहेको समितिमा सत्ता साझेदार ७ दलबाट एकेक जना प्रतिनिधि रहनेछन् र उनीहरूले सरकारका न्यूनतम साझा कार्यक्रम तयार पार्नेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार