गगन थापाको समर्थकमा काँग्रेसका ३ युवा

काठमाडौँ – नेपाली काँग्रेसका प्रभावशाली ३ जना युवानेताहरु गगनकुमार थापाको समर्थक बनेका छन् । काँग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल थापाको समर्थक बसेका हुन् । थापाले भोली हुने नेपाली काँग्रेसको संसदीय दलको नेतामा उम्मदेवारी दिएका छन् । थापा शेखर समुहबाट सर्वसम्मत उम्मेदवार बनेका छन् भने प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा समुहबाट देउवा स्वयं उम्मेदवार बनेका छन् । अब संसदीय दलको निर्वाचनमा देउवा र थापाबीच प्रतिस्पर्धा हुनेछ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार