यी हुन् कांग्रेसले जितेका २५ सिट, कस-कसले जिते ? (नामावली सहित)

काठमाडौँ – प्रतिनिधिसभाको जारी मतगणनामा बिहीबार बिहानसम्म ६५ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १५ स्थानमा जितेर दोस्रो स्थानमा छ।

Seti Hospital

यी हुन् नेपाली कांग्रेसले जितेका २५ सिट:

१) काठमाडौं-१: प्रकाशमान सिंह

२) काठमाडौं-३: सन्तोष चालिसे

३) काठमाडौं-४: गगन थापा

४) काठमाडौं-५: प्रदीप पौडेल

५) काठमाडौं-१०: राजन केसी

६) मनाङ- टेकबहादुर गुरूङ

७) मुस्ताङ: योगेश गौचन

८) तनहुँ-२: शंकर भण्डारी

९) सुर्खेत-२: हृदयराम थानी

१०) ललितपुर-१: उदयशमशेर राणा

११) पर्सा-४: रमेश रिजाल

१२) डडेल्धुरा: शेरबहादुर देउवा

१३) रसुवा: मोहन आचार्य

१४) ओखलढुंगा: रामहरि खतिवडा

१५) झापा-१: विश्वप्रकाश शर्मा

१६) पर्सा-२: अजयकुमार चौरसिया

१७) अछाम-२: पुष्प शाह

१८) कञ्चनपुर-३: रमेश लेखक

१९) दार्चुला: दिलेन्द्रप्रसाद बडू

२०) कैलाली-४: वीरबहादुर बलायर

२१) गोरखा-१: राजेन्द्र बजगाइँ

२२) म्याग्दी: खमबहादुर गर्बुजा

२३) कञ्चनपुर-२: एनपी साउद

२४) भक्तपुर-२: दुर्लभ थापा क्षत्री

२५) दैलेख-२: दिक्पालकुमार शाही

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार