दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू अग्र स्थानमा

काठमाडाैँ – प्रतिनिधि सभा सदस्य तर्फ दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू अग्र स्थानमा देखिएका छन् । उनलाई नेकपा एमालेका गणेशसिँह ठगुन्ना पछ्याइरहेका छन् । बडूभन्दा  ठगुन्ना १ हजार २०३ मतले पछि परेका छन् ।

कांग्रेसका बडूले १९ हजार ३४२ मत पाइरहदा एमालेका ठगुन्नाले १८ हजार १३९ मत पाएका छन् ।

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार