दार्चुला प्रदेशसभा–१ मा काँग्रेसका धामी मतान्तर बढाउँदै, एमालेका जोशी १४ सय बढी मतले पछाडी

दार्चुला – दार्चुला प्रदेश सभा–१ मा गठबन्धनका साझा उम्मेदवार विक्रम धामीले मतान्तर बढाउँदै लगेका छन् । नेकपा एमालेका हरदेव जोशीलाई पछि पार्दै गठबन्धनका धामीले १४ सय ६१ मतले अग्रता लिएका छन् । एमालेका जोशीले ८ हजार १२२ मत पाउदा गठबन्धनका धामीले ९ हजार ५८३ मत पाएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार