७ स्थानको नतिजा आयो, १४७ क्षेत्रको मतगणना जारी, कुन क्षेत्रमा कसले जिते ?

काठमाडौं – मंगलबार साढे ७ बजेसम्म ७ निर्वाचन क्षेत्रको नतिजा आएको छ । जसमा ४ स्थानमा कांग्रेस, २ स्थानमा एमाले र एक स्थानमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् ।

यस्तै कांग्रेसले ४८ निर्वाचन क्षेत्रमा कांग्रेसले अग्रता लिएको छ भने एमालेले ३७, नागरिक उन्मुक्ति पार्टीले ३, माओवादी केन्द्रले १८, राष्ट्रिय स्वतन्त्र पार्टीले १० र अन्य पार्टी तथा स्वतन्त्रका उम्मेदवारले ३१ स्थानमा अग्रता बनाएका छन् । बाँकी स्थानमा भने मतगणना हुनै बाँकी छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार