दार्चुलाको गोकुलेश्वरमा ‘बम’

दार्चुला – दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा बम राखिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दार्चुला क्षेत्रमा पुलमा बम राखिएको थियो। शनिबार बिहान ३ बजेदेखि पुलमा बम थियो। शनिबार बिहान नेपाली सेनाले बम डिस्पोज गरेको दार्चुला प्रहरीले बताएको छ।

रातिबाट सवारी बन्दी रहेका थिए। बम डिस्पोज गरेसँगै सवारी सञ्चालनमा आएका छन्। उक्त बस्तु कसले राखेको हो भन्ने खुल्न सकेको छैन ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार